Nepal Purbadhar

मुख्य समाचार

पीटीसीसंग १८० मेगावाट बिजुली ल्याउने निर्णय बोर्डबाट सदर, बोर्डबाट अनुमति नै नलिइ भइरहेको थियो आयात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले भारतबाट १८० मेगावाट बिजुली आयात गर्ने प्राधिकरणको निर्णय सदर गरेको छ । आइतबार साझ बसेको सञ्चालक समितिको बैठकले पीटीसी इण्डियासंग १८० मेगावाट बिजुली खरिद गर्ने निर्णय सदर गरेको

उपत्यकामा बिजुलीको माग ह्वात्तै बढ्दा व्यवस्थापनमा प्राधिकरणलाइ सकस, अझै एक हप्ता समस्या हुने

काठमाडौं । काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा चिसोका कारण बिजुलीको माग बढ्दा प्राधिकरणलाइन व्यवस्थापनको सकस भएको छ । चिसोका कारण एसी,हिटरलगायतका घरायसी उपकरणहरुको प्रयोग प्राधिकरणलाइ व्यवस्थापनमा सकस भएको हो । गएको वर्ष करिब ४५० मेगावाट पीक

निर्वाचन प्रहरीका लागि युवाहरु लाइनमा

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेपछि युवाहरु फारम भर्न लाइन लागेका छन् । भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो

सिंगटी हाइड्रोपावरले हकप्रद निकाल्ने बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौै । सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच हकप्रद साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा सिंगटी हाईड्रो इनर्जीका प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत

गैरीगाउँ आगलागी: ११ दमकल, सेना, प्रहरीले दुई घण्टामा निभाए आगो

काठमाडौ । गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । यो गोदाम ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएका थिए। गोदाममा विदेशबाट आयात हुने सामानहरू ल्याउँदा प्याक गर्ने काठका बक्साहरु राखिएको थियो । ११ वटा दमकल

फोटो फिचर

Nepal Purbadhar