
काठमाडौ । सनिवार दिउँसोदेखि काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती भत्काउने काम जारी छ।
प्रहरीका अनुसार रात नपरेसम्म भत्काउने काम जारी रहने बताइएको छ ।

। यदि आजै सम्पन्न हुन नसके बाँकी काम भोलि पुनः सुरु गरिने बताइएको छ।
आज बिहान देखि राजधानीको थापाथली, गैरीगाउँ सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलेको छ ।
तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी


