प्रभु बैंक प्रकरण: गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । उनी ललितपुर महानगर-३ का स्थायी बासिन्दा हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरको

























