Nepal Purbadhar

बुद्धनगरमा स्थानीयले बाहिरै टाँसे लालपूर्जा र नक्सापास


काठमाडौं । बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका छन्। वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले यसो गरिएको स्थानीयले बताएका छन्। उनीहरुले सामान पनि सारेका छैनन्।

भत्काउने लाइनमै रहेका तर कागजात भएकाहरुले यसो गरेका हुन्। अनधिकृत संरचना भत्काउन बुद्धनगर क्षेत्रमा डोजर पुगिसकेको छ। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

ज्याकारण्डा फूलले सुन्दर बन्यो, काठमाडौं उपत्यका

Read Next

वैशाख शुक्ल पूर्णिमाः स्वयम्भूमा बिहानैदेखि चहलपहल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar