काठमाडौं । भोटेकोसी बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति भयो । निजी क्षेत्रसहित सरकारका आयोजनाहरु क्षतिग्रस्त छन् । ४०० मेगावाटभन्दा बढी बिजुली प्रणाली बाहिर छ ।
भोटेकोसी बाढीपछि जलविद्युतका विषयहरुमा विभिन्न कोणबाट छलफलहरु भइरहेका छन् । कुल जडित क्षमतामा ८० प्रतिशत योगदान गरेको निजी प्रसारणलाइन र व्यापारको समेत प्रवेश गर्न खोजिरहेको छ । निजी क्षेत्रको प्रवेशपछि विद्युतमा गुणात्मक परिवर्तन भएको हो । निजी क्षेत्रले जलविद्युत विकासमा विभिन्न नीतिगत र प्रक्रियागत झन्झटहरु भोगिरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)का अध्यक्ष मोहन डाँगीसंग नेपाल पूर्वाधारका लागि दिनेश खड्काले गरेको कुराकानी:

