Nepal Purbadhar

गौरीकुमारी यादव उद्योगमन्त्री, रामजी यादव श्रममन्त्रीमा नियुक्त



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।


प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार दुवै जनालाई मन्त्री पदका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।


सिफारिस गरिएका दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरुले आजै राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यसूची रहेको छ ।


Read Previous

बुढीगण्डकी निर्माणमा ढिलाइ नगर्न सभामुख अर्यालको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar