Nepal Purbadhar

तस्बिरमा हेर्नुस् कालिमाटीमा फूलको व्यापार


काठमाडौं । आज सोमबार तिहारको एउटा प्रमुख दिन लक्ष्मीपूजा । आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिँदैछ ।

तिहारमा फूलको उपयोग निकै हुन्छ । राजधानीका विभिन्न स्थानमा फूल कारोबार भइरहेको छ । खासगरी न्यूरोड, असन, कालिमाटी लगायत ठाउँमा फूल किनबेच गर्नेहरुको भीड छ । प्रस्तुत तस्बिर कालिमाटीमा खिचिएका हुन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

जेनजी आन्दोलनले रोकिएको मापसे लगायत अन्य चेकिङ पुन सुचारु, यस्तो छ तिहार तथा चाडपर्व लक्षित ट्राफिक योजना

Read Next

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar