Nepal Purbadhar

कृषिमन्त्री अधिकारीले दिए राजीनामा


काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रि पदबाट राजीनामा दिएका छन् ।

उनले सोमबार भएको आन्दोलनमा सरकारले गरेको दमन र हत्याले सरकारले तानाशाही व्यवस्थातर्फ गएको भन्दै क्षमायाचना सहित राजीनामा दिएका हुन् ।


Read Previous

युवाको आक्रोश र सरकारले मच्चाएको ‘आमहत्या’ [तस्बिर कथा]

Read Next

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar