Skip to main content

Nepal Purbadhar

तुइनखोला पहिरो रोकथाम थालिँदै, आजदेखि दिउँसो आवागमन दैनिक ५ घण्टा बन्द हुने


काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने पहिरोग्रस्त तुइनखोला क्षेत्र । आइतबारदेखि दैनिक पाँच घण्टा आवागमन बन्द गरेर यो ठाउँमा पहिरो रोकथामको काम गर्ने तयारी छ ।

अर्को सूचना जारी नभएसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन रोकेर काम गर्न लागिएको हो । चितवन, नवलपुर, बुटवल, दाङलगायत पश्चिम नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख सडकखण्ड बन्द हुँदा यात्रु तथा सवारीसाधन प्रभावित हुनेछन् । तस्बिर : हिरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी


Read Previous

१५ वर्षदेखि निर्माणाधीन कमला पुल पुस पहिलो सातादेखि सञ्चालनमा आउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar