Nepal Purbadhar

बुटवल-नारायणगढ सडकमा तीव्र गति : बुटवल तर्फ रातीमा पनि कालोपत्रे


बुटवल। बुटवल-नारायणगढ सडकखण्डको बुटवलतर्फ सर्भिस लेन कालोपत्रे गर्ने काम रातिसम्म निरन्तर जारी छ ।

राति ८:३० बजेसम्म पनि निर्माण टोली सडकमै व्यस्त देखिन्छ । बिहान ७ बजेदेखि राति ११:३० बजेसम्म करिब ४० जना कर्मचारी एउटै टोलीमा खटिएर सर्भिस लेन कालोपत्रे गरिरहेका छन् ।

निर्माण कार्यलाई तीव्रता दिँदै सडक छिट्टै सञ्चालनमा ल्याउने लक्ष्यसहित दिन–रात काम भइरहेको छ ।

तस्विर : नेपाल फोटो लाईब्रेरी ।


Read Previous

प्रतिनिधिसभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

Read Next

पूर्वाधार विकास मन्त्रालयका १०० दिन: प्रगति विवरणमा अधुरा कामकै सूची धेरै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar