Nepal Purbadhar

रास्वपाको सहमहामन्त्रीमा निशा डाँगी विजयी


चितवन । रास्वपाको महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् ।

उनले ७३७ मत पाएर विजयी भएकी हुन् ।सहमहामन्त्री पदका लागि डाँगीसँगै जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका थिए।

डाँगी यसअघि कोशी प्रदेशको कोटाबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा जारी छ।


Read Previous

बढ्दो गर्मीलाई लक्षित गर्दै सिजीले ल्यायो उच्च कार्यक्षमताका एयर कुलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar