Nepal Purbadhar

पोखरामा फेवा महोत्सवको रौनक


काठमाडौ । नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव आयोजना गरिएको छ। विगत २१ वर्षदेखि पर्यत्रक भित्र्याउने लक्ष्यसहित लेकसाइड क्षेत्रमा नववर्ष महोत्सवको आयोजना हुँदै आएको छ। तस्बिरहरू: अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी


Read Previous

सञ्चालनको पर्खाइमा नागढुंगा सुरुङमार्ग

Read Next

भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar