काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएको र प्रशासनले “हरेक एक घण्टामा खोल्ने” जानकारी दिँदै आएको भएता पनि यात्रुहरूलाई तत्काल भित्र प्रवेश गर्न दिइएको छैन।
यात्रुहरू बारम्बार सोध्दा यही जवाफ पाइरहेकाले आक्रोश र असन्तुष्टि फैलिएको छ।