काठमाडौं । पोखरामा जारी रहेको जेनजी पुस्ताको प्रदर्शनमा विद्यालय पोशाकमै सहभागी भएका छन् ।

आज देशैभर जेनजी पुस्ताले भष्टाचार विरुद्ध र सरकारको जवाफदेहीताका लागि आन्दोलन गरिरहेका छन् ।

सोही क्रममा पोखरामा समेत भएको आन्दोलनमा विद्यालयको पोशाकमै विद्यार्थीहरू सहभागी भएका छन् ।


