काठमाडौ । नेपाल उद्योग बाणिज्य महासघका पुर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।सीआईबीका प्रमुख मनोज केसीले गोल्छा पक्राउ परेको पुष्टि गरे ।