Skip to main content

Nepal Purbadhar

पूर्वमन्त्री दीपक खड्का सिआइबीको नियन्त्रणमा


काठमाडौं। पूर्वमन्त्री दीपक खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेको छ। प्रारम्भिक जानकारीअनुसार उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। पक्राउको कारण र लगाइएको आरोपबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। यस सम्बन्धमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


Read Previous

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

Read Next

तामाकोसी-५ को ५ अर्बको ठेक्कामा गडबढी, आर्थिक चलखेल गरेर फर्जी कागजात पेस गर्ने कम्पनीलाई दिने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar