Nepal Purbadhar

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा


काठमाडौ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेकाले उनले उम्मेदवारी दर्ता अघि नै मन्त्री पद परित्याग गरेका हुन्।


Read Previous

केपी ओलीसंग चुनावमा भिड्न मेयर बालेनले दिए राजीनामा

Read Next

पीटीसीसंग १८० मेगावाट बिजुली ल्याउने निर्णय बोर्डबाट सदर, बोर्डबाट अनुमति नै नलिइ भइरहेको थियो आयात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar