Nepal Purbadhar

कुलमानको उपस्थितिमा यातायात व्यवस्था विभागमा सफाइ


काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्तिथिमा ” हाम्रो ठाँउ हामी बनाऔं ” भन्ने नाराका साथ पुर्ननिर्माण अभियानले संविधान दिवसको अवसरमा जेनजी आन्दोलनमा जलेको यातायात व्यवस्थापन विभाग सफाइ गरेका छन । २५-३० जना युवाको समुहले विभाग सफा गरेका हुन ।

जेनजी आन्दोलनका क्रममा विभागको भवन आगो लगाएर ध्वस्त बनाइएको थियो ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

सेरेसको आइटोद्वारा चोंगकिंगदेखि जकार्तासम्म ईभी रोड टुरको सुरुवात

Read Next

अजिरकोट गाउँपालिकामा पहिलो पटक फल्यो स्याउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar