Nepal Purbadhar

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश


काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

२ करोड ६८ लाख रुपैयाँ जमानतबापत राख्न र थुनामुक्त गर्न आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवलले यस्तो आदेश दिएको हो ।

न्यायधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले यस्तो यस्तो आदेश गरेको हो ।


Read Previous

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि नै सम्पन्न गरौं – मन्त्री कुलमान घिसिङ

Read Next

निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राख्यो विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar