काठमाडौ । ललितपुर महानगरपालिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाएको छ ।सो समारोहमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका व्यक्तित्वहरुको उपस्थित रहेको छतस्बिर : नेपाल फोटो लाइब्रेरी ।