काठमाडौ ।अत्यावश्यक कामका लागि आवतजावत गर्ने क्रममा बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, बनस्थली, लोकन्थली र जडीबुटीसम्मका पेट्रोल पम्पहरूको दृश्य देखिन्छ, जहाँ केही खुल्ला भने केही बन्द ।तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी