Nepal Purbadhar

केहि नेटवर्कमा भीपीएन विनै चल्न थाल्यो फेसबुक


काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल क्रमैसंग चल्न थालेको छ ।

केहि इन्टरनेट सेवा प्रदायक नेटवर्कबाट भीपीएन विनै चल्न थालेको छ । फेसबुक र मेसेन्जर चल्न थालेको हो । यद्धपी सरकारकाले भने सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएको बारेमा कुनै आधिकारिक सूचना जारी गरेको छैन ।

सोमबार जेनजी युवाहरुले सडक उत्रिएर सामाजिक सञ्जाल बन्द र भ्रष्ट्राचारको विरोध गरिरहेका छन् । १४ जनाको मृत्यु भइसकेको छ भने दर्जनौ घाइते भएका छन् ।

सरकारले सूचीकरणमा नआएको भन्दै भदौ १९ गतेदेखि २६ वटा प्लेटफम बन्द गराएको थियो । जसको चर्को आलोचना र विरोध भइरहेको छ ।


Read Previous

जेनजी आन्दोलनपछि प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

Read Next

ट्रमा सेन्टरमा आफन्तको भीड, प्रधानमन्त्री विरुद्ध नाराबाजी प्रहरी द्धारा लाठीचार्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar